ल हेर्नुहोस कसरि मह जोडीले नाकाबन्दी बिरुद आफ्नो गीत मार्फत बिरोद पर्दशन गरे ||

‘धन्यवाद छ छिमेकी धन्यवाद छिमेकी’ भन्दै चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक भिडियो तयार पाएका छन् ।
हरिवंश आचार्यको शब्द रहेको यो गीतमा यमन श्रेष्ठको संगीत छ । भिडियोलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।
नेपालमा नाकाबन्दी लगाएर छिमेकी भारतले आँखा देखाइदिएको भन्दै यो गीतमा नेपालीले नै मधेसलाई भारतले भन्दा धेरै माया गर्ने उल्लेख गरिएको छ । समय र सन्दर्भ मिलाएर मह जोडीले बेला-बेलामा गीत सार्वजनिक गर्दै आएका छन् ।

Previous
Next Post »