हलिउड फिल्म निर्माण कम्पनी यूनिभर्सलले चर्चित एक्सन सिरिज 'फास्ट एण्ड द फ्यूरियस'को ९ औं र १० औं सिक्वलको रिलिज मिति घोषणा गरेको छ। यूनिभर्सलले फिल्मको ९ औं श्रृखंला १९ अप्रिल, २०१९ मा र १० औं श्रृखंला २ अप्रिल, २०२१ मा रिलिज हुने जनाएको छ।
आठौं श्रृखंलाको तयारी रहेको फिल्म सिरिजले १० औं श्रृखंलामा पुग्दा २ दशकको यात्रा तय गर्नेछ। फिल्मको आठौं श्रृखंला भने आगामी वर्ष अप्रिल १७ मा रिलिज हुनेछ। फिल्मका थप दुई श्रृखंला निर्माणको घोषणा फिल्मका मुख्य अभिनेता भेन डिजलले आफ्नो इन्सटाग्रामबाट गरेका हुन्।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon