१८ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच सहमतिको प्रयास फेरि सुरु भएको छ । माघ सात गते बालुवाटारमा भएको वार्ता भाँडिएपछि मधेसी मोर्चा र तीन दलबीच सोमबार पहिलो पटक वार्ता भएको हो ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक प्रचण्डको पहलमा तीन दल र मधेसी मोर्चाबीच भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए ।
वार्तामा कार्यदललाई ब्यूँताउने सहमति भएको छ । राजनीतिक संयन्त्रको टीओआर लगायतका बाँकी विषय टुंग्याएर कार्यदलले ल्याउने भन्ने भएको छ’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने ।
‘कार्यदलमा वार्ता जुन ठाउँमा पुगेको थियो, त्यहाबाट फेरि सुरु गर्ने र कार्यदल फाइनल भएर आएपछि शीर्ष नेताहरुले स्वीकार गर्ने भन्ने भएको छ’ मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले बताए ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon