माइक्रोम्याक्स कम्पनीले नयाँ स्मार्टफोन क्यानभास पल्स ४ जी बजारमा ल्याएको छ। माइक्रोम्याक्सको यस नयाँ स्मार्टफोनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले छ।
१.३ जीएचजेड ओक्टाकोर भएको यस फोनमा ३ जीबी र्याम र १६ जीबी इन्टरनल मेमोरी छ जसलाई मेमोरी कार्डका मद्दतले ३२ जीबीसम्म बढाउन सकिन्छ। फोटोका निम्ति अगाडि ५ मेगापीक्सेल र पछाडि फ्ल्यास सहित १३ मेगापीक्सेलको क्यामरा दिइएको छ।
एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टममा काम गर्ने क्यानभास पल्स ४ जीमा २१०० एमएएच पावरको ब्याट्री दिइएको छ।
४ जी, जीपीआरएस, एज, वाईफाई, ब्लुटुथ, एफएम, माइक्रोयुएसबी पोर्ट आदी सुविधा पनि यस फोनमा रहेका छन्।
माइक्रोम्याक्स क्यानभास पल्स ४ जीको मूल्य १८ हजार ३ सय ७० रुपैयाँ रहेको कम्पनीले जनाएको छ

Sign up here with your email

ConversionConversion EmoticonEmoticon