काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको कार्यभार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोकेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका सिलसिलामा गणतन्त्र भारततर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी गच्छदारले सम्हाल्ने गरी राष्ट्रपतिले तोकेकी हुन् ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon