काठमाडौं, माघ १९ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधानको पहिलो संशोधन भइसकेपछि पनि दक्षिणी सीमानाका नखुलेको विषयमा चासो व्यक्त गरेका छन् ।
अध्यक्ष दाहाललाई भेट्न मंगललबार उनकै निवास लाजिम्पाट पुगेका भारतीय राजदूत रणजीत रायलाई नाकामा अवरोध नरहेको भएपनि नखुल्दा समस्या कायम रहेको भन्दै चासो व्यक्त गरेका हुन् ।
/>
उनले नयाँ संविधानको सहज कार्यान्वयनमा आफूहरु लागेको भन्दै त्यसमा भारतीय पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।
भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गरेर सहज वातावरण तयार पार्न अध्यक्ष दाहालले आग्रह गरेको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा भारतीय राजदूत रायले सीमामा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon