भीमदत्तनगर–उपप्रधानमन्त्री कमल थापाले सरकारमा रहेका सबै दल एक ढिक्का भएर जनताको काममा लाग्नुपर्ने बताएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले फरक मत भएका राजनीतिक दलहरु मिलेर बनेको हुनाले वर्तमान सरकार नै सहमतिको सरकार भएको जिकिर गरे ।
एक प्रसङ्गमा उनले भने, “भारतसँगको सम्बन्धमा सुधार आइसकेको छ, वीरगन्ज र विराटनगर नाकामा धर्ना बसेकाका कारण सो नाकामा समस्या भएको छ ।”
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले स्थानीय निकायको चुनाव आगामी नयाँ वर्षको सुरुआतमै हुने विश्वास व्यक्त गर्दै स्थानीय निकायको निर्वाचनका लागि राजनीतिक दलबीच समझदारी हुन मात्रै बाँकी रहेको बताए

Sign up here with your email

ConversionConversion EmoticonEmoticon