काठमाडौं, माघ १९ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सामूहिक नेतृत्वअनुसार चल्न नसकेको आरोप लगाएका छन् ।
मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा गरेको छलफल कार्यक्रममा खनालले नवांै महाधिवेशनको निर्णय पार्टीमा लागू नभएको आरोपसमेत लगाए ।
पार्टीमा व्यक्ति विशेषले निर्णय गर्ने प्रवृत्ति हावी भएको पनि उनले बताए ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon