काठमाडौं, माघ २५ । आसन्न भारत भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरुले सम्बन्ध चिसिएको बेला सम्बन्धलाई सुमधुर बनाउने विषयलाई नै प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।
/>राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिइ भारतसँगको सम्बन्धमा सुधार ल्याउन, नयाँ र जटिल कुराहरुभन्दा पहिले नै कबुल गरिएका विकास परियोजनाहरुलाई पूरा गर्न, विगतका सम्झौताहरुलाई लागू गर्ने विषयमा ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले पहिले नै यो कुरा गर्छु र यो गर्दिनँ नभनी भेटकै बेलामा के गर्ने/नगर्ने भन्ने तय गर्ने बताएको जनाइएको छ ।
उनले राष्ट्रिय स्वाभिमानमा आँच नआउने गरी, जनता खुसी हुने गरी भेटमा भएका सबै कुरा जनतासामू खुलस्त राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon