काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर चोक स्थित सडक खण्डमा मंगलबार विहान बा.२ ख ६९८४ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ।
जेम्स स्कुल धापाखेल ललिपुर कक्षा १२ मा अध्ययनरत भक्तपुर मध्यपुर ठिमी बस्ने १७ वर्षीय श्रीजन ढकालको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon