काठमाडौमा धेरै महिनापछि फेरि भूकम्पको ठूलो धक्का महसुस भएको छ। बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा भूकम्पको ठूलो धक्का महसुस भएको हो। यो धक्का बैशाख १२ वरिपरि आएका भूकम्प पछिकै ठूलो हो। केहीबेर धक्का महसुस गरिएको भूकम्प कति रेक्टर स्केल र कहाँ केन्द्रविन्दु भएर गएको हो भन्नेबारे विस्तृत जानकारी आउन सकेको छैन। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित कास्की, बागलुङ लगायतथ पश्चिम क्षेत्रमा महसुस गरिएको छ। मानिसहरु अहिले घर बाहिर निस्किएका छन्।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon