दोलखा, माघ १९ । दोलखा सदरमुकाम चरिकोटका होटल व्यवसायीहरुले नेपाली कांग्रेसको अधिवेशनमा पुगेका जिल्ला प्रतिनिधिहरुलाई बास नदिने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस दोलखाको १२औं अधिवेशन सकिएको ६ वर्ष बितिसक्दासमेत सो अधिवेशनको खर्च हालसम्म पनि नतिरेको भन्दै होटल व्यवसायीहरुले प्रतिनिधिहरुलाई बास नदिने निर्णय गरेका हुन् ।
चरिकोटका होटल व्यवसायीहरुले अधिवेशन प्रतिनिधिलाई अघिल्लो अधिवेशनको खर्च बाँकी रहेको भन्दै बास नदिएपछि प्रतिनिधिहरु अफ्ठ्यारोमा परेका छन् ।
१२औं जिल्ला अधिवेशनमा गरिएको कूल खर्चमा करिब ५ लाख रुपैयाँ नतिरेको सम्बन्धित होटल व्यवसायीहरुले जनाएका छन्

Sign up here with your email

ConversionConversion EmoticonEmoticon