वीरगन्ज, माघ २५ । वीरगन्ज भन्सार कार्यालयले सोमबार साँझसम्ममा १४ करोड रुपैयाँ बढी राजश्व संकलन भएको जानकारी दिएको छ ।
भन्सार कार्यालयले इन्धन तथा अन्य सामग्री के–कति मात्रामा आए भन्ने तथ्यांक दिन कठीनाइ रहेको भन्दै सोमबार एक दिनमा संकलन भएको राजश्वको आँकडा उपलब्ध गराएको हो ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon