पोखरा -१५ नयाँ गाउँमा एक युवतीको शव फेला परेको छ। मंगलवार बिहान हत्या गरी फालिएको अवस्थामा १९ वर्षिय युवतीको शव फेला परेको हो । सोही ठाँउ निवासी नेहा भन्ने योरुना पुनको हत्या गरी फालेको अवस्थामा भेटिएको हो।
शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेका छ । उनको शव अर्धनग्न अवस्थामा भेटिएको थियो। टाउकोमा गहिरो चोट रहेको प्रहरीले जानकारी दिएको छ। उनलको कुनै वस्तुले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए। शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
मृतक युवती पोखराको न्यूरोड स्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन्। दैनिक बिहान काममा जाने र राती ७/८ बजे फर्कने उनीे साँझ नफिर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए। घर नजिकै खाली स्थानमा कालो कपडाले छोपेर फालिएको अवस्थामा शव देखपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। अयन्त्र हत्या गरी सो स्थानमा ल्याएर शव फालिएको प्रहरीले आशंका गरेको छ। प्रहरीले कुकुर सहितको टोली परिचारन भई खोजी हत्याराको खोजी कार्य थालेको छ

Sign up here with your email

ConversionConversion EmoticonEmoticon