सरकारले नै बेच्छ तेब्बर मूल्यमा सामान

चीनले नेपाललाई अनुदानमा इन्डक्सन चुलो दिएको थियो। सरकारले बेच्ने भएपछि यसो राहतमा किन्न पाइएला भनेर पर्खेर बसेको थिएँ।

मूल्य तोकियो १२ हजार रुपैयाँ जबकी बाहिर नै २ हजार रुपैयाँदेखि पाइन्छ इन्डक्सन चुलो। सरकारले वितरण गरेको नुन पनि ५० रुपैयाँ तिर्नपर्छ रे सोलुखुम्बुमा।

जहाँ जनताका लागि कम हुन पर्ने त्यहाँ तेब्बर मूल्य छ। सरकार के भएको हो? जनतालाई प्रत्यक्ष लुट्ने काम त सरकारले गरिरहेको छ। अरुलाई के भन्नु?

Previous
Next Post »