काठमाडौं, माघ १८ - लक्ष ब्याण्डको नयाँ नेपाली पप गीत गुञ्जिरहेछ बजारमा आएको छ ।
गीत प्रकाश लामिछानेले लेख्नुभएको हो । ‘गुञ्जिरहेछ यो धडकनभित्र तिम्रै मायाको संगीत..’ प्रेममय शब्दहरुलाई लक्ष ब्याण्डले पप संगीत मार्फत दर्शक/स्रोता माझ ल्याएको हो ।
गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ । भुवन लामाले निर्देशन गरेको भिडियोमा किशोर र बिनिताले अभिनय गरेका छन्
Sign up here with your email


ConversionConversion EmoticonEmoticon