कस्तो होला सामसुङको ग्यालेक्सी S7 ?


माघ १६ – सामसुङले अर्को महिना सार्वजनिक गर्ने तयारी गरेको स्मार्टफोन ग्यालेक्सी एस सेभेन कस्तो होला भन्ने कौतुहलता धेरेमा छ । तर यो कौतुहलता केही हदसम्म समाधान भएको छ । ग्यालेक्सी एस सेभेन एस सिरिजको अघिल्लो संस्करण एस सिक्स जस्तै रहने जनाइएको छ । पछिल्लो पटक सार्वजनिक भएको एस सेभेनको तस्बिरमा यो नयाँ फोन एस सिक्स जस्तै छ । सामसुङले आउँदो महिना हुने वर्ल्ड मोबाइल कंग्रेसमा दुई वटा स्क्रिन साइजको ग्यालेक्सी एस सेभेन र एस सेभेन एज सार्वजनिक गर्ने तयारी गरेको छ । एस सेभेनमा
Previous
Next Post »