हिमानीको फोटोमाथि लेखिएका नेपाली शब्दहरु अश्लील र आपत्तिजनक छन् । यो तस्बिर उनले आफ्नै स्टाटसको कमेन्टबाट निकालेकी हुन् । यद्यपि उनले कमेन्ट बक्समा पारस र हिमानी दुबैप्रति रीस ओकलेकी छिन् ।
उनको पोष्टमा नेपालीहरुले आपत्ति जनाउँदै फोटो हटाउन आग्रह गरेका छिन् । तर, कन्निकाले आफ्नो बचाउ गर्ने प्रयास गरेकी छिन् ।
‘हिमानी नाम गरेकी केटी र पारस को हुन् ? उनीहरुले दुबैले मलाई आफूहरु नेपालको राजाको छोरा र युवराज भएको बताएका थिए । उनीहरुले मेरो चित्त दुखाएका छन् तपाईंहरुलाई थाहा छ ?’ उनले अंगे्रजीमा लेखेकी छिन् । उनको लेखाइको आशय खुलेको छैन ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon