सुर्खेतमा कर्फ्यु,जुम्लामा प्रदर्शन नियन्त्रण बाहिर,
रगतमा लतपतिएको हात, छेडीएको घाटी र त्यहीँ घाटीबाट बगेको रगत थाम्दै राल, सिंगान, आशु र पसिनाले निथ्रुक्क भिजेको एक जिऊदो युवा !
के यी ब्यक्तिलाइ आफ्नो देशको माया छैन ?
के यी नेपाली होईन्न ? यी संग आफ्ना माग राख्ने र सरकारलाई खबरदारी गर्ने अधिकार सुनिश्चित छैन ?
कुन तानाशाहाको सासन र प्रणाली हो यो ?
जनताको मागलाइ सम्बोधन गर्न सकिदैन भने बार्ताको टेबलमा बसेर मध्यमार्गी बाटो अपनाइन्छ की गोली हान्ने आदेश दीइन्छ ?
Sign up here with your email


ConversionConversion EmoticonEmoticon