प्रहरीको गोलीबाट दुईको मृत्यु, ८ घाइते, प्रहरीलाई निस्कनै नदिइ गाडीमा आगो लगाइयो (भिडियो)

सुर्खेत, श्रावण २५ । अखन्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि दुईजनाको मृत्यु भएको छ ।

सोमबार बिहानैदेखि भएको प्रदर्शनले उग्ररुप लिएपछि दिउँसो साढे १ बजेदेखि कर्फ्यु जारी गरिएकोमा स्थानीय बासिन्दाले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन चर्काएका थिए ।






Previous
Next Post »