उपभोक्ता पछिल्लो समय फेन्सी कपडा किन्दा सहरमा भन्दा गाउँमा बढी मूल्य तिर्न बाध्य भएका छन।
गाँउ घरका व्यापारीले काठमाडौं तथा देशका मुख्य शहरका खुद्रा पसलबाट कमसल खालका कपडा लैजाने र मंहगो मूल्यमा व्यापार गरिरहेको पाइन्छ।
शहरबाट ५ सय रुपैयाँमा लगेको जिन्स पाइन्टको मूल्य १५ सय रुपैयाँको हारहारीमा सक्कली कपडा भन्दै गाउँका उपभोक्तासँग असुल्ने गरेका छन्। के यिनीहरुलाई राज्यले कारबाही गर्न मिल्दैन।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon