सरकारले नेपालको वन विदेशीलाई सुम्पिने तयारी गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
वन व्यवस्थापनका नाममा सरकारले ठूला विदेशी कम्पनीलाई नेपालका उत्पादनशील वनक्षेत्र दिन सक्ने गरी वन ऐन संशोधन गरेको छ ।
बन तथा भूसंरक्षण मन्त्रालयले सरोकारबादासँग छलफल नै नगरी तयार पारेको संशोधन प्रस्ताव विधेयकका रुपमा संसदमा छ ।
प्रकाशित मिति: शनिबार, भाद्र १९, २०७२ ०६:२०:४९
Sign up here with your email



ConversionConversion EmoticonEmoticon