अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दौरा सुरुवाल र गुन्यूचोलीलाई राष्ट्रिय पोशाक कायम गरियोस भनी राखेको संशोधन प्रस्तावलाई संविधानभाको अत्यधिक बहुमतले अस्वीकार गरेको हो ।
उनले संविधानको धारा ९ मा संशोधन हाल्दै उनले दौरा सुरुवाललाई राष्ट्रिय पोशाक कायम गरियोस् भन्ने माग गरेका थिए ।
प्रस्तावित संविधानमा राष्ट्रिय पोशाकबारे केही पनि उल्लेख गरिएको छैन ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon