नेपाल टेलिकमले प्रि–पेड मोबाइलको ५० रुपैयाँको रिचार्ज कार्ड फेरि बजारमा ल्याएको छ।
विगत केही समयदेखि बन्द भएको ५० रुपैयाँको रिचार्ज कार्ड अहिले फेरि उपत्यकामा आपूर्ति गरिएको नेपाल टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिएका छन्।
यसलार्ई रिचार्ज गर्नका लागि नेपाल टेलिकमको नयाँ तरिका अपनाउनु पर्ने अर्थात् *412*pincode# बाट पनि उनले बताएका छन्।
यो नयाँ ५० रुपैयाँको रिचार्ज कार्ड यातायातको समस्याका कारण उपत्यका बाहिर सबै स्थानमा भने पुगिनसकेको पनि अधिकारीले बताएका छन्।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon