निजामती कर्मचारीहरुको तलव सुविधा कति होला । अर्थमन्त्रालयले एक वर्षअघि तोकेको तलव अनुसार निजामती कर्मचारीको सबैभन्दा ठूलो पद मुख्य सचिवको तलव एक महिनाको ४३ हजार ६ सय ७० रुपैयाँ छ । सचिवले प्रत्येक महिना ४१ हजार १३० रुपैयाँ बुझ्छन् ।
सहसचिवले ३२ हजार १ सय २० उपसचिवले २७ हजार ३ सय ७० र शाखा अधिकृतले २४ हजार ४ सय रुपैयाँ पाउँछन् । मूख्य सचिव, सचिव र सहसचिवले सवारी, त्यसको चालक र पेट्रोल, डिजेल सुविधा पनि पाउँछन । नायव सुब्बाको १८ हजार ८ सय रुपैयाँ र खरिदारले १७ हजार ७ सय ३० पाउँछन् ।
कार्यालय सहयोगीको ५ वटा स्तर छ । सबैभन्दा तल्लो स्तरको सहयोगीको तलव १२ हजार ९ सय ८० छ । माथिल्लो कार्यालय सहयोगीले एक महिनामा १७ हजार ४ सय १० बुझ्छन् । ठूला सवारी चालकले तह अनुसार रकम पाउछन्। उनीहरुले १५ हजार ८ सय १० देखि २२ हजार ७ सय ६० सम्म पाउँछन् ।
हल्का सवारी चालकको मासिक तलव १४हजार ६ सय ७० देखि २१ हजार ७ सय ४० रुपैयाँ बुझ्छन् । सबैभन्दा तल्लो पद हुलाकीले १३ हजार २ सय ६० देखि १७ हजार ८ सय ७० रुपैयाँ पाउँछन् ।
क्र.सं.
|
पद
|
तलब
|
कैफियत
|
१
|
मुख्य सचिव
|
४३,६००।-
|
गाडी, चालक र तेल सुविधा थप
|
२
|
सचिव
|
४१,१३०।-
|
गाडी, चालक र तेल सुविधा थप
|
३
|
सह-सचिव
|
३२,१२०।-
|
गाडी, चालक र तेल सुविधा थप
|
४
|
उप-सचिव
|
२७,३७०।-
| |
५
|
शाखा अधिकृत
|
२४, ४००।-
| |
६
|
नायब सुब्बा
|
१८,८००।-
| |
७
|
खरिदार
|
१७, ७३०।-
| |
८
|
कार्यालय सहयोगी
|
१२, ९८०।- देखि १७,४१०।- सम्म
| |
९
|
हेभी सवारी चालक
|
१५, ८१०।- देखि २२,७६०।- सम्म
| |
१०
|
हलुका सवारी चालक
|
१४६७०।- देखि २१,७४०।- सम्म
| |
११
|
हुलाकी
|
१३,२६०।-देखि १७, ८७०।- सम्म
|
Sign up here with your email



ConversionConversion EmoticonEmoticon