टाउको काटिएको कुखरा १८ महिनासम्म जिउँदै !

भदौ २७ – अमेरिकामा एउटा कुखुरा टाउको काटिएपनि पनि १८ महिनासम्म बाँच्यो । माइक नाम गरेको कुखुरा त्यसपछि मिराकल माइकको नामबाट चर्चित भयो । यो घटना आजभन्दा ७० वर्ष पहिलेको हो । अमेरिकाको कोलोराडोको फ्रुटा सहरमा अहिले पनि त्यो कुखुराको सम्झनामा हरेक वर्ष ‘हेडलेस चिकेन’ महोत्सव मनाइन्छ । सन् १९४५ को सेप्टेम्बर १० मा लोयल ओल्सेन नामका एक


किसान र उनकी पत्नी क्लारा आफ्नो फार्ममा भएका ४०/५० कुखुराहरु काट्दै थिए । त्यो मध्ये एउटा कुखुरा भने टाउको काटिएपछि पनि दौडियो । अचम्ममा परेका उनीहरुले त्यो कुखुरालाई एउटा टोकरीमा बन्द गरेर राखे । भोलिपल्ट हेर्दा समेत कुखुरा जिउँदो थियो । त्यसपछि कोलोराडो शहरभरी कुखुराको चर्चा चल्यो ।


टाउको काटिएपछि उनीहरुले त्यो कुखुरालाई सिरिन्ज मार्फत खानेकुरा खुवाउन थाले । यो घटना थाहा पाएर यूटा विश्व विद्यालयका वैज्ञानिकले टाउको काटिएपछि पनि कुखुरा कसरी बाँच्यो भन्ने पत्ता लगाउन अरु धेरै कुखुराको टाउको काटेको बताइन्छ । यो सबै घटनाको वर्णन गरी किसान क्लाराले लेखेको डायरी अहिलेसम्म पनि अमेरिकामा सुरक्षित छ । त्यही एउटा कुखुराले उनीहरुको आर्थिक स्थिति निकै सुधारियो । कसरी बाँच्यो टाउकै नभै कुखुरा ? न्युक्यासल युनिभर्सिटीको सेन्टर फर विहेभियर एंड इभोलुसनमा कार्यरत डा. टम



स्मल्डर्सका अनुसार कुखुराको पुरा टाउको आँखाको कंकाल भन्दा पछाडिको भागमा हुने गर्दछ । रिपोर्टका अनुसार माइक नामको त्यो कुखुराको चुच्चो, अनुहार र आँखा निस्किएको भएपनि त्यसको मस्तिष्कको ८० प्रतिशत भाग बचेको हुँदा शरीर, धड्कन, सास र पाचन प्रणाली चलिरहेको थियो । – एजेन्सीको सहयोगमा

A chicken with its head cut off is more than just a saying. 

When taking a hatchet to a chicken or performing some other at-home method of chicken slaughter, we’re sometimes guilty of aiming too high for the kill, leaving a chicken confused and partly beheaded, floundering around while we stand by gawking.

Part of the reason that a chicken can live without its head has to do with its skeletal anatomy, according to Dr. Wayne J. Kuenzel a poultry physiologist and neurobiologist at the University of Arkansas. The skull of a chicken contains two massive openings for the eyes that allow the brain to be shoved upwards into the skull at an angle of around 45 degrees. This means that while some of the brain may be sliced away, a very important part remains.
“But because the brain is at that angle,” says Kuenzel, “you still have the functional part that’s so critical for survival intact.”
Slicing below the eyes is key, he says. Above the eyes removes only the forebrain. If the bird still has a bottom beak, the cerebellum and brain stem are likely still intact, which makes the chicken’s basic motor functions and ability to breathe quite likely. What this means is that, under very specific circumstances, you may end up with a lobotomized chicken on your hands. Alive, but missing quite a few parts of its brain.
The capacity of chickens to live without parts of their brains even inspired a U.K. architect student, André Ford, in 2012 to propose the systematic rearing of brain-dead broilers as a method of maximizing factory-farm production and to curb chicken-suffering. (This plan did not come to fruition).
Previous
Next Post »