पछिल्लो समय चार दलका बीचमा १६ बुँदे सहमति भएपछि केही मधेस केन्द्रित दलहरुले त्यसको खुलेर विरोध गर्दे आइरहेका छन् । सीमाकंन बिनाको संविधान आफूहरुलाइृ मान्य नहुने भन्दै उनीहरुले सीमांकनबिनाको संविधान घोषणा हुन नदिने चेतावनी दिँदै आइरहेका छन् । मधेस केन्द्रित दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलेले चार दलले पेलेर हिँड्न खोजे काठमाण्डुलाई दानापानी बन्द गरिदिने धम्कीसमेत दिएका छन् ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon