१.मायरा रोज़ेल्स
मायरा रोज़ेल्सको वज़न ४७० किलो छ । उनीलाई २००८ मा आफ्नै दुइ वर्षकी भतीजीको हत्या गरेको आरोप लागेको थियो । तर टे क्सस अदालतले आफै हिड्दुल गर्न नसक्ने यति मोटो मान्छेले हत्या गरेको हुन् नसक्ने भन्दै रिहा गरेको थियो
२ .केनेथ ब्रमले
४६९ किलोका केनेथ ब्रमले माथि “हाफ टन डैड” नामको चलचित्रपनि बनेको छ । केनेथको नाम संसारकै मोटो मानिसको रुपमा चिनिन्छ । केनेथलाई एक पटक घरबाट बाहिर निकाल्न घरको पर्खाल फुटाउनु परेको थियो ।
३ .जोन ब्रोअर मिनोच
एक समय जोनको वजन ६३५ किलो भन्दाबढी थियो । उनलाई बेडमा कोल्टो फेर्न पनि १३ जना मानिस चाहिनथियो । जोनको दुइ बच्चा पनि रहेका छन्
४ .टेरी स्मिथ
मात्र २० वर्षको उमेरमा टेरीको वजन ११४ किलो थियो । टेरी एक मानसिक स्वास्थ्य केन्द्रकी सक्रिय कामदार थिइन् । जसै जसै उमेर बढ्दै गयो उनको वजन पनि बढ्दै जादा ७०० किलो पुग्यो ।
५. डोना सिम्फ
डोना शुरू देखिने संसारकै मोटीमहिला बन्न चाहन्थिन । उनले आफ्नो वजन ४५० किलो भन्दा ज्यादा बनाउने लक्ष्य बनाएकी थिइन् ।उनले एक यस्तो वेब साइट बनाएकी थिइन् ,जसको मध्मबाट मानिसले पैसा तिरेर उनले खाएको हेर्न सक्थे । २०१० मा डोनाले गिनीज़ बुकमा संसारकै मोटो व्यक्तिको रुपमा नाम दर्ता गरेकी थिइन् ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon