हेर्नुस् भिडियो, बाहुबलीको साहसिक दृष्य कसरी बनाइयो?

६ सय करोडभन्दा बढी कमाई गरेको दक्षिण भारतीय फिल्म ‘बाहुबलीःद बिगिनिङ’ का दृष्यले सबैको मन जित्यो। साहसिकभन्दा साहसिक दृष्यलाई फिल्मले प्राकृतिक ढंगले देखाउनाले नै दर्शकले मन पराए । आखिर ती दृष्यहरु देखाइएकै ठाउँमा खिचिएका थिए त?
ती सबै दृष्यहरु देखाइएका ठाउँमा खिचिएका थिएनन्। स्टुडियोभित्र ‘क्रोमा’ सुटिङ गरेर ती दृष्यमा पछि ‘भिएफएक्स’ प्रयोग गरिएको हो। यो भिडियोले ती दृष्यहरु कसरी बनेका हुन् भन्ने प्रष्ट्याउँछ–





Previous
Next Post »