रहेनन् विश्वका होचा चन्द्रबहादुर





गिनिज बुकमा संसारकै होचो ब्यक्तिको रुपमा नाम लेखाएका दाङका चन्द्रबहादुर डाँगीको निधन भएको छ। कार्यक्रमका लागि लण्डन गएका डाँगी अस्वस्थ भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा डाँगीको निधन भएको पारिवारिक स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
Previous
Next Post »