कैलालीमा नेपाल सेना सर्वसाधारण नागरिकका सहयोगीका रुपमा प्रस्तुत Unknown 1:48 AM Unknown सेना आएपछि जनजीवन आतंकित हुने अनुमान भइरहेको बेला टीकापुर कैलालीमा नेपाल सेना सर्वसाधारण नागरिकका सहयोगीका रुपमा प्रस्तुत भैरहेको छ । सेनाले टीकापुर बजारमा आगजनी भएका घर टहरा निर्माणको काम थालेको छ । - Tweet Share Share Share Share Sign up here with your email
ConversionConversion EmoticonEmoticon