अमेरिकामा बसोबास गर्दै आएका नेपाली मुलका अमेरिकी नागरिक अनिश थापाले निर्देशन एबम अभिनय गरेको नायिका प्रियंका कार्की अभिनित चलचित्र “भुल्ने पो हो कि” को गत सोमबार झापाको पाथिभरा चलचित्र मन्दिर बाट च्यारिटी शो को सुरुवात गरिएको छ । निर्देशक तथा अभिनेता अनिश थापाको यस चलाचित्र “भुल्ने पो हो कि” हेरेर फर्केका दर्शकहरुले चलचित्र एकदमै मन छुने र प्रशंग मिलेको बनेको बताएका छन् ।
अमेरिकाको जर्जीया एट्लान्टा सिटिमा बसेबास गरिरहेका नेपाली भाषि भुटानी अनिस थापा करिब ६ वर्षको उमेरमा भुटान बाट भुटानी शरणार्थिको रूपमा स-परिवार नेपाल आएका थिए | मोरङको शनिस्चरे क्याम्पमा वाल्यकाल बिताएका नेपाली भाषी भुटानी अनिस थापाले भारतको सिलगुडिमी अभिनय एवम् निर्देशन सम्वन्धि अध्ययन गरि पुर्ण क्याम्पमा नै फर्कि “पुर्ण मिलन “, “झुपडिको जीन्दगी ” एवम् “भाग्यको खेल ” जस्ता नेपाली भिडियो फिल्महरुमा अभिनय पनि गरेका छन् | हालसम्म ४८ वटा भन्दा बढी म्युजिक भिडीयोमा निर्देशन तथा अभिनय गरिसक्नु भएका अनिस थापाले हाल नेपाली भाषी भुटानीहरूको पहिलो चलचित्र “भुल्ने पो हो कि” निर्माण गरेका छन र यस चलचित्रको गत सोमबारबाट नेपालमा च्यारिटी शो को सुरुवात गरिएको छ , अब चलचित्र लाई बिसेस माहोलमा शो गर्छु नेपालमा त्यसपछी म सार्बजनिक प्रदर्शनको तयारीमा लाग्ने छु ” निर्देशक तथा अभिनेता अनिस थापाले भन्नु भयो | थापाको आफ्नै कथा , निर्देशन तथा अभिनयमा बनेको यस चलचित्रमा उनलाई पर्दामा साथ् दिएका छन् अहिलेका नीकै चर्चित नायिका प्रियंका कार्की र अर्की सह नायिका सोमु राईले ।चलचित्रमा नेपाली भाषि भुटानिहरूको क्याम्प भित्रको अवस्था साथै भुटानीहरूलाईअमेरिका लैजाने अमेरिकी सरकारको निर्णयले नेपाली भाषि भुटानी समाज तथा दुई प्रेमि प्रेमिका बीच पारेको प्रभाव ,कतै एकले अर्कोलाई भुल्ने पो हो कि ? जस्तो विशुद्ध प्रेम कथामा आधारित रहेको छ | चलचित्रको सम्पुर्ण कार्य सकि हाल झापाको दमकमा विशेष कार्यकर्मको साथ च्यारिटि सो गरि प्रदर्शन गरिरहेको र अब केहिदिनमा अमेरिकाको बिभिन्न शहरहरूमा प्रदर्शन गर्ने र नेपालका हलहरूमा भने केहि समय पछि प्रदर्शनको तयारि गरिरहेको अनिस थापाले बताएका छन् |
माईकल मगर , शिलाश थापा र टुक मगरको निर्माणमा रहेर कार्यकारि निर्माता टेक शार्कि (गोपाल ) निर्माण गरेको यस चलचित्र गहन बिषयमा बनेको बताईएको छ . सोमबार आयोजना गरिएको च्यारिटी शो बाट दर्शकहरुले राम्रो साथ् दिएको बताउने निर्माण पक्षले छिटै सार्बजनिक प्रदर्शन मिति तय गर्ने बताएको छ | सम्पूर्ण छायांकन अमेरिकामा सकेको यस चलचित्रको एउटा गित भने नेपालमा छायांकन गरिएको छ . राजेस पायल राई , स्वरूप राज आचार्य ,अन्जु पन्त र अमृता लिम्बु लागाएतकाको स्वर सुन्न सकिने यस चलचित्रमा महेश खड्का , टङक बुढाथोकि , राई नवीन र धिरज श्रेष्ठ लगाएतकाको संगीत रहेको छ |
चलचित्रको निर्माण ,निर्देशन र अभिनयको अलवा समाज सेवा समेत रूची राख्ने अनिस थापाले नेपालमा रहेका नेपालीहरूलाई विभिन्न आई.एन.जिओ. मार्फत निरन्तर सहयोग पनि गरिरहनु भएको छ | हालै गएको विनाशकारि महा भुकम्प पिडितहरूलाई नेपाल चलचित्र निर्देशक समाज र पत्रकार संघ मार्फत बिभिन्न स्थानहरुमा सहयोग पनि गर्नु भएको छ | यतिमात्रै नभएर नेपाली भाषालाई माया गर्ने अनिस थापा लगाएत नेपाली भाषि भुटानिहरूले अमेरिकामा नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सम्वन्धि कक्षा सञ्न्चालन गरि नेपाली भाषा सिकाईरहेको बताउनु भएको छ |
आगामी दिनमा समेत नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिने योजनामा रहेको र एक पटक सम्पुर्ण दर्शकहरूलाई आफ्नो चलचित्र हेरि प्रतिक्रिया दिनुको साथै आगामी दिनहरूमा अगाडि बढ्नलाई हौसला प्रदान गरिदिनुहुन अनुरोध समेत गर्नु भएको छ
अमेरिकाको जर्जीया एट्लान्टा सिटिमा बसेबास गरिरहेका नेपाली भाषि भुटानी अनिस थापा करिब ६ वर्षको उमेरमा भुटान बाट भुटानी शरणार्थिको रूपमा स-परिवार नेपाल आएका थिए | मोरङको शनिस्चरे क्याम्पमा वाल्यकाल बिताएका नेपाली भाषी भुटानी अनिस थापाले भारतको सिलगुडिमी अभिनय एवम् निर्देशन सम्वन्धि अध्ययन गरि पुर्ण क्याम्पमा नै फर्कि “पुर्ण मिलन “, “झुपडिको जीन्दगी ” एवम् “भाग्यको खेल ” जस्ता नेपाली भिडियो फिल्महरुमा अभिनय पनि गरेका छन् | हालसम्म ४८ वटा भन्दा बढी म्युजिक भिडीयोमा निर्देशन तथा अभिनय गरिसक्नु भएका अनिस थापाले हाल नेपाली भाषी भुटानीहरूको पहिलो चलचित्र “भुल्ने पो हो कि” निर्माण गरेका छन र यस चलचित्रको गत सोमबारबाट नेपालमा च्यारिटी शो को सुरुवात गरिएको छ , अब चलचित्र लाई बिसेस माहोलमा शो गर्छु नेपालमा त्यसपछी म सार्बजनिक प्रदर्शनको तयारीमा लाग्ने छु ” निर्देशक तथा अभिनेता अनिस थापाले भन्नु भयो | थापाको आफ्नै कथा , निर्देशन तथा अभिनयमा बनेको यस चलचित्रमा उनलाई पर्दामा साथ् दिएका छन् अहिलेका नीकै चर्चित नायिका प्रियंका कार्की र अर्की सह नायिका सोमु राईले ।
चलचित्रमा नेपाली भाषि भुटानिहरूको क्याम्प भित्रको अवस्था साथै भुटानीहरूलाई अमेरिका लैजाने अमेरिकी सरकारको निर्णयले नेपाली भाषि भुटानी समाज तथा दुई प्रेमि प्रेमिका बीच पारेको प्रभाव ,कतै एकले अर्कोलाई भुल्ने पो हो कि ? जस्तो विशुद्ध प्रेम कथामा आधारित रहेको छ | चलचित्रको सम्पुर्ण कार्य सकि हाल झापाको दमकमा विशेष कार्यकर्मको साथ च्यारिटि सो गरि प्रदर्शन गरिरहेको र अब केहिदिनमा अमेरिकाको बिभिन्न शहरहरूमा प्रदर्शन गर्ने र नेपालका हलहरूमा भने केहि समय पछि प्रदर्शनको तयारि गरिरहेको अनिस थापाले बताएका छन् |
माईकल मगर , शिलाश थापा र टुक मगरको निर्माणमा रहेर कार्यकारि निर्माता टेक शार्कि (गोपाल ) निर्माण गरेको यस चलचित्र गहन बिषयमा बनेको बताईएको छ . सोमबार आयोजना गरिएको च्यारिटी शो बाट दर्शकहरुले राम्रो साथ् दिएको बताउने निर्माण पक्षले छिटै सार्बजनिक प्रदर्शन मिति तय गर्ने बताएको छ | सम्पूर्ण छायांकन अमेरिकामा सकेको यस चलचित्रको एउटा गित भने नेपालमा छायांकन गरिएको छ . राजेस पायल राई , स्वरूप राज आचार्य ,अन्जु पन्त र अमृता लिम्बु लागाएतकाको स्वर सुन्न सकिने यस चलचित्रमा महेश खड्का , टङक बुढाथोकि , राई नवीन र धिरज श्रेष्ठ लगाएतकाको संगीत रहेको छ |
चलचित्रको निर्माण ,निर्देशन र अभिनयको अलवा समाज सेवा समेत रूची राख्ने अनिस थापाले नेपालमा रहेका नेपालीहरूलाई विभिन्न आई.एन.जिओ. मार्फत निरन्तर सहयोग पनि गरिरहनु भएको छ | हालै गएको विनाशकारि महा भुकम्प पिडितहरूलाई नेपाल चलचित्र निर्देशक समाज र पत्रकार संघ मार्फत बिभिन्न स्थानहरुमा सहयोग पनि गर्नु भएको छ | यतिमात्रै नभएर नेपाली भाषालाई माया गर्ने अनिस थापा लगाएत नेपाली भाषि भुटानिहरूले अमेरिकामा नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सम्वन्धि कक्षा सञ्न्चालन गरि नेपाली भाषा सिकाईरहेको बताउनु भएको छ |
आगामी दिनमा समेत नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिने योजनामा रहेको र एक पटक सम्पुर्ण दर्शकहरूलाई आफ्नो चलचित्र हेरि प्रतिक्रिया दिनुको साथै आगामी दिनहरूमा अगाडि बढ्नलाई हौसला प्रदान गरिदिनुहुन अनुरोध समेत गर्नु भएको छ |
Sign up here with your email

ConversionConversion EmoticonEmoticon