टेलिकमको सस्तो प्रिपेड मोबाइल डाटा प्याकेज

नेपाल टेलिकमले जिएसएम प्रिपेड मोवाइल फोनका लागि तीन किसिमको डाटा प्याकेजहरु ल्याएको छ। ब्रोन्ज, गोल्ड र सिल्भर प्याक नामक दिइएका यी डाटा प्याकेज निम्न दर रेटमा उपलब्ध गराएको छ। गत २०७२ भाद्र १ गते देखि यो सुविधा लागू भएको हो। 


Bronze
200 MB
130
1 Month
 
500 MB
300
1 Month
Silver
1 GB
500
1 Month
 
3 GB
1,290
2 Months
Gold
5 GB
1,800
3 Months
 
10 GB
2,800
6 Months
उल्लेखित महसुल दरमा कर समावेश नगरिएको र यसमा थप १३ प्रतिशत ख्ब्त् लाग्ने जानकारी पनि टेलिकमले अाफ्नो फेसबुक पाेष्टमा दिएको छ। 
 
डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा volume उल्लेख गरी १४१५ मा sms पठाउनु पर्छ । । जस्तैः  200MB Data लिनु परेमा DATA200MB Type गरी १४१५ मा SMS पठाउनु पर्छ । 
प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन VL Type गरी १४१५ मा SMS पठाउन सकिने पनि टेलिकमले जानकारी दिएकाे छ।
Previous
Next Post »