काठमाडौँ, १८ भदौ – २६ वर्षिया फेसन डिजाइनर इशा हाडाले ४ दिन पहिले गरेको आत्महत्याको रहस्य सार्वजनिक भएको छ । भारतीय नागरिक इशाले आत्महत्या गर्नु पूर्व दर्जनौँ पटक गुगलमा आत्महत्या गर्ने तरिकाको अध्ययन गरेको प्रहरीले जनाएको छ ।
४८ घण्टासम्म उनको मोवाइल अध्ययन गर्दा इशाको ब्राउजर हिस्ट्रीमा आत्महत्या सम्बन्धि लिंक भेटीएका थिए । ४ दिन अघि मात्रै उनले भवनको १३ औं तलाबाट हाम फालेर उनले आत्महत्या गरेकी थिइन। आत्महत्याको उपाय खोज्नको लागि इशाले ८९ वेबसाइट पढेको र एक सातादेखि सुसाइट गर्ने मानसीकता बनाएको प्रहरीको दाबी छ । एजेन्सी
.
Sign up here with your email


ConversionConversion EmoticonEmoticon